कांग्रेसले ढुलमुले नीति त्याग्नु पर्छ: नेता रामचन्द्र पौडेल

प्रमुख प्रतिपक्षी दल कांग्रेस नेता रामचन्द्र पौडेलले आफ्नो पार्टीले ढुलमुले चरित्र त्यागेर संसद् पुनःस्थापनाको पक्षमा बलियो भएर लाग्नुपर्ने अडान दोहोर्‍याएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले संसद् विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले त्यसको विरोध गर्न नहुने र संसद् विघटनकै निर्णय आए चुनावी तयारीमा जुट्नुपर्ने धारणा सार्वजनिक गरिरहेका बेला नेता पौडेलले स्पष्ट शब्दमा आफ्नो अडान दोहोर्‍याएका हुन्। … Continue reading कांग्रेसले ढुलमुले नीति त्याग्नु पर्छ: नेता रामचन्द्र पौडेल